आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
काठमाडौं । आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको…
असोज २३ गतेदेखि मनोनयन दर्ता, २६ गते चुनाव चिह्न दिइने
काठमाडौं, १५ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फ उम्मेदवारलाई असोज २६ गते चुनाव चिह्न प्रदान…
दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै
काठमाडौं । दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार…
बडा दशैंको चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै
काठमाडौ ।बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण…
असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने
काठमाडौ ।जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना…
बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै
काठमाडौ ।महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको…
बडादशैँको दोश्रो दिन आज माता ब्रम्हचारिणीको पूजा तथा आराधना गरिदैं
काठमाडौं । हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड बडादशैँ को दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदैछ । दशैँको दोश्रो दिन आज माता ब्रम्हचारिणीको पूजा तथा आराधना गरिदैंछ । घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना…
जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम, चाडपर्वमा विशेष अफर पाउने
काठमाडौं । युनिक इलेक्ट्रोनिक्स हाउसले आफ्नो शाखाको रुपमा तारकेश्वरको जरङ्खुमा शोरुम बिस्तार गरेको छ । नयाँ विस्तारित शोरुमको उद्घाटन आज मङ्गलबारबाट गरिएको छ । पछिल्ला बर्षहरुमा इलेक्ट्रोनिक्स सामानहरुको बजार बिस्तार हुँदै गएको र युवा पुस्ता…
आइकाओ महासभामा भाग लिन पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान
१० असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १…
स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी, कसले के भने ?
काठमाडौं, ९ असोज । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग…