नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

भृकुटीमण्डपमा हस्पिटालिटीसम्बन्धी मेला, घोरिवालाको सामान खरिदमा ३० प्रतिशत डिस्काउण्ट

काठमाडौं । घोरिवाला मार्टले हरेक सामान खरिदमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा स्टल नम्बर १३२ मा रहेको घोरिवाला मार्टले हरेक सामानको खरिदमा ३०…

अध्यक्ष दिल्ली बहादुर सिंहले स्वदेशी लगानीमा २५५. २८१ मेगावाट क्षमताको अप्पर तमोर जलविद्युत आयोजना निर्माण हुन लागेकोमा खुशी व्यक्त

काठमाडौं । माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्ने सम्बन्धमा विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । आयोगले बिहिवार सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिकृया लिनको लागि सार्वजनिक…

नागरिकता विद्येयकविरुद्ध सिपी मैनालीको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन

काठमाडौं, ३० भदौ । नागरिकता अध्ययन कार्यदल–२०७९ ले नागरिकता विधेयकविरुद्ध आन्दोलनका लागि संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनको घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ वामपन्थी नेता तथा पुर्व…

राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष…

पछिल्लो २४ घण्टामा गरिएको ४,०८४ नमुना परीक्षणमा ११९ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाबाट थप ११९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,०८४ नमुना परीक्षणमा ११९ संक्रमित थपिएका हुन् । आज थपिएका ११९ जनासँगै नेपालमा हालसम्म कोरोना…

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, भदौ २९। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर…

एक करोड राशीको ‘भवन कृति रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान

काठमाडौं । नेपालका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष भवन भट्टले स्थापना गरेको एक करोड राशीको ‘भवन कृति रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान गरिएको छ । गैह्र…

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले सोमबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । समारोह कार्यक्रम कर्पोरेशनका संचालक…

शहरमा समेत होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना, नागार्जुनमा तालिम संचालन

२६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय…

एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने

काठमाडौं, २६ भदौ । एसिड आक्रमणमा परेका पीडितहरुको हकहितमा काम गर्दै आएको नेपाल जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले आफ्नो स्थापना…