राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारण सभाको समुद्घाटन गरेका छन् । हीरक जयन्ती वर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने ९ जना तथा संस्थालाई…
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
काठमाडौं, ९ अप्रिल २०२६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले दुवै पक्षबीच…
मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड
गोरखा । गोरखा चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन” विषयक एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष…
नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत
काठमाडौं, चैत्र २३ । नेपाल चेम्बर अफ कमर्सले गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले…
स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ
चितवन । चितवन चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन” विषयक एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष…
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति…
महोत्सवको प्रमुख उद्देश्य याक तथा चौंरी पालन पेशाको संरक्षण र प्रवर्द्धन गर्नु हो : अध्यक्ष तामाङ
आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ रसुवाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वतीकुण्डमा हुन लागेको ‘याक तथा चौंरी महोत्सवको सन्दर्भमा पालिका प्रमुख बुर्चुङ तामाङसंग गरिएको कुराकानी:…
कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ
पोखरा। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले समसामयिक आर्थिक अवस्थाबारे अन्तरक्रिया, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८३ सालको क्यालेण्डर सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल चेम्बर हीरक जयन्ती…
नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आयोजनामा “अन्तर्राष्ट्रिय व्यवसाय अनुभव आदान–प्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। नेपाल चेम्बर हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश…
महिला नेतृत्वको नयाँ लहर : किन सुष्मा महरातर्फ केन्द्रित हुँदैछ मतदाताको भरोसा ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्ला–नगर महिला कोटातर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले विशेष चर्चा पाएको छ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की…