मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सभामुखमा मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सभामुखमा मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता…

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं, चैत्र १९ । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५ औं वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान र्पुयाएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ । अग्रणी महिला…

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

काठमाडौं, चैत १७ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी वर्तमान आर्थिक अवस्था, नीतिगत सुधार तथा निजी क्षेत्रका समस्याबारे विस्तृत छलफल गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल…

फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

काठमाडौं, - फोटोन मोटर्स नेपालले यहि चैत १५ गते इटहरीमा आफ्नो नयाँ शोरूम सफलतापूर्वक उद्घाटन गरेको छ। यो विस्तार कम्पनीको नेपालभर आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र पूर्वी क्षेत्रका ग्राहकहरूसम्म आफ्ना उत्पादन तथा सेवाहरू सहज…

नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति चेम्बर सकारात्मक

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति स्वागत जनाएको छ । चेम्बरले विज्ञप्ती जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति स्वागत जनाएको हो । चेम्बरकातर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवालले एक विज्ञप्ति जारी…

मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता शनिबार चितवनमा सम्पन्न भएको छ । दुई…

तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न

काठमाडौं ।“पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार” भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त मेला यही चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन…

देशभर पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात…

मन्त्रिपरिषदका चार महत्वपूर्ण निर्णय: शहीदप्रति श्रद्धाञ्जलीदेखि शासकीय सुधारसम्म

काठमाडौं । शुक्रबार बसेको नवनिर्मित मन्त्रिपरिषद् बैठकले देशको समसामयिक परिस्थिति र सुधारका विषयमा केन्द्रित चार महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले विशेषगरी भदौ २३ र २४ गते भएका आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाका क्रममा ज्यान गुमाएका…

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ, नयाँ मन्त्रिपरिषद् गठन

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन्। कार्यक्रममा परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको…