मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने

काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।…

नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ…

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

भक्तपुर। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव नभएको स्पष्ट पार्नुभएको छ। भक्तपुर चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आस​न​बाट​ आर्य​क्र​म​लाई सम्बोधन ग​र्नुहुदै…

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सवै भन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई प्रतिनिधि सभा सदस्य…

महासंघ निर्वाचनको सरगर्मी: फेसियल हाउसकी सञ्चालक सुष्मा महरा चुनावी मैदानमा, महिला उद्यमशीलतालाई प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत…

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा…

काठमाण्डौ मोडेल कलेजमा व्यवस्थापन सिमुलेसन कार्यक्रम सम्पन्न

काठमाडौँ- काठमाडौँ मोडेल कलेजले बीबीए / बीबीएम आठौं सेमेस्टरका विद्यार्थीहरूका लागि दुई दिने “व्यवस्थापन सिमुलेसन” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “Simulate the Strategy, Master the Management” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक…

काठमाडौं मोडेल कलेजद्वारा विश्व सामाजिक कार्य दिवस २०८२ भव्य नीति संवादसहित सम्पन्न

काठमाडौँ | मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग (CPDS) को सह-आयोजनामा तथा युडब्लुएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयको सहकार्यमा विश्व सामाजिक कार्य दिवस…

स्थायी सरकार गठन हुन लागेकोमा निजी क्षेत्रमाआशा पलाएको छ” : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थायी सरकार गठन हुन लागेकोमा निजी क्षेत्रमा आशा पलाएको  बताएका छन। नेपाल व्यापार संघ को ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट…

इस्लाम धर्मावलम्बीले आज ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै

काठमाडौँ । आज ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् । आज ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र…