पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
२१ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा…
नेकपा (मओवादी केन्द्र) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आईतबारसम्मको लागि स्थगित्
काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आईतबारसम्मको लागि स्थगित् भएको छ। राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।…
गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने समानता अभियान नेपालको माग
काठमाडौं, २० फागुन । समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्र्दै अभियानले गुरुकुलमा जातिय विभेद अन्त्य गरेर सबैले वेद र पुराण…
पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
२० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा…
माल्दिभ्समा नेपाली श्रमिक पठाउनेबारे श्रममन्त्री श्रेष्ठसँग राजदुतको छलफल
काठमाडौं, १९ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गर्नुभएको छ । ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल-माल्दिभ्स श्रम समझदारीको तयारीका साथै…
एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलनले फागुन २३ गते काठमाडौंको इन्द्रचोकमा बृहत विरोधसभा गर्ने
काठमाडौं, १९ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । रिपोर्टर्स क्बल नेपालमा आज पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे…
तेस्रो संस्करणको हाइड्रो एक्स्पो चैत्र तेस्रो साता हुने, भारतीय बजार र लगानी बिस्तारमा टेवा पुग्ने लक्ष्य
काठमाडौ ।आगामी चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको…
डा. सुरेन्द्र केसीको दाबी : यो एमसीसी कहिल्यैपनि कार्यान्वयन हुँदैन्
काठमाडौं, १८ फागुन । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी पनि महाकालीजस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरे । उनले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्विकृति नदिए के हुन्छ ? भन्दै…
डा. राजन भट्टराईको प्रश्न : एमसीसी कार्यान्वयनमा जाँदा चार वर्षअघिको लागत र अबको लागत एउटै हुन्छ त ?
काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिन रुपमा…
राष्ट्रिय स्तरको कल्याणकारी कोष श्रमिकको हकहितमा उपयोग गर्ने श्रममन्त्रीको प्रतिवद्धता
१८ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय स्तरको कल्याणकारी कोषको रकम श्रमिकको हकहितमा उपयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । राष्ट्रिय स्तरको कल्याणकारी कोषको सचिवालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले…