एमसीसी आज बस्ने संसद् बैठकमा छलफल हुने
काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ ।…
प्रचण्ड र माधव नेपाललाई सोनलको सुझाव: या त एमसीसीको पक्षमा भोट दिनुहोस, या त सरकारबाट बाई बाई गर्नुहोस
काठमाडौँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी सम्झौताको हकमा…
गठबन्धन कायम रहन्छ, एमसीसी पनि परिमार्जनसहित पारित हुन्छ: रामनारायण बिडारी
काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरि र एमसीसी परिमार्जनसहित पारित गर्नेगरि सहमति हुने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…
भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा(एस)हरु एमसीसी पास गर्ने पक्षमा उभिन्छन्: शेरबहादुर तामाङ
काठमाडौँ, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता…
प्रचण्ड र माधव नेपाललाई खतिवडाको सुझाव: एमसीसी र सरकारमध्ये एउटा रोज्नुहोस, डबल स्टाण्र्ड बन्द गरौं
काठमाडौँ, १४ फागुन। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कि त एमसीसीको पक्षमा उभिनुपर्यो होईन भने सरकार तत्काल छोड्नुपर्ने बताएका छन् । आज (शनिबार)…
फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सुरु हुने
काठमाडौं, १२ फागुन । आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सुचित भएका ७ वटा सम्पदाहरुको सरसफाई अभियान सुरु हुने भएको छ । आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा…
हामी एमसीसीको पक्षमा मत हाल्छौं, प्रधानमन्त्रीले यो गठबन्धन कायम राखेर काम छैन् : केशब झा
काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना…
एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ’ : मीन विश्वकर्मा
काठमाडौं, ११ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् । उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै…
एमसीसी राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन, एमसीसीको पक्षमा भोट नहाल्ने भए प्रचण्ड र माधव नेपालहरुले सरकार छोड्नुपर्छ : कर्ण थापा
काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…
प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं, यो एमालेको विषय होईन : झक्कु सुवेदी
काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व सांसद झक्कु सुवेदीले आफ्नो पार्टीमा सरकारमा बसोस वा सरकार छोडोस यो एमालेको सरोकारको विषय नभएको टिप्पणी गरेका छन् । उनले अहिलेको सरकार विषम…