एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि नै सिट ल्याउँछौं ः रघुवीर महासेठ
‘रूस–युक्रेन मामिलामा नेपाल सरकार रातारात कसैको ईशारामा तटस्थ नबसी युक्रेनको पक्षमा मतदान गर्नुहुँदैन थियो’ काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका…
मेलम्ची बाढीपीडित सरोकार समन्वय समितिद्वारा मेलम्ची आयोजना बन्द गराउने चेतावनी
काठमाडौं, २३ फागुन । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे…
आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत
काठमाडौं, फागुन २३ । आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले ९ अर्ब ९५ करोड २९ लाख रुपैयाँ मागेकोमा अर्थले ८४ करोड घटाएर बजेट…
यातायात केन्द्रीय महासंघद्वारा भाडा समायोजनको माग गर्दै आन्दोलनको घोषणा
काठमाडौं, २३ फागुन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा…
कोरिया जाने पर्खाइमा रहेकाहरुलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह
२३ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको…
प्रदेश नं. १ को नाम ‘सगरमाथा किराँत’ राख्न निजीगुरु आश्रमको सुझाव
काठमाडौं, २२ फागुन । किराँत धर्मगुरु निजीगुरु आश्रमले प्रदेश नं १ को नामाकरण ‘सगरमाथा किराँत’ राख्न सुझाव दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आश्रमले उक्त सुझाव दिएको हो । प्रदेश नं…
आगलागी नियन्त्रणमा सहयोग गर्ने सवैलाई श्रममन्त्री श्रेष्ठद्वारा धन्यवाद ज्ञापन
२२ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको छ । मन्त्री श्रेष्ठको पहलमा काठमाण्डौबाट लगिएको हेलिकप्टर, आठ वटा…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज फेरि बस्दै
काठमाडौं , फागुन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज (आइतबार) फेरि बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका सांगठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन्…
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, फागुन २२ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको १० औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले…
तत्काल अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित आन्दोलनरत विद्यार्थीहरुको माग’
काठमाडौं, २१ फागुन । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरुले आफूहरुलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण…