आफूले घुस खाएको र दण्डित गर्न माग गर्दै पुर्वमन्त्री हरि पाण्डे आए मिडियामा
काठमाडौं, ४ फागुन । आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् । आज (बुधबार)…
पाँच दलीय गठबन्धन सँगै चुनावमा जानुपर्छ, यसो गर्दा केही घाटा हुँदैन्’
काठमाडौं, ४ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो जेलिएको टिप्पणी गरेका…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अब विलम्ब हुँदैन्, बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ’ ः पर्यटनमन्त्री आले
काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताएका छन् । अब तत्कालै रुख कटानको काम पनि द्रुत गतिमा सुरु गरिने उनको भनाई छ । उनले…
हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै
काठमाडौं, फागुन ४ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको…
प्रतिनिधिसभाको बैठक आज बस्ने
काठमाडौं, फागुन ४ । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना रहेको छ ।
एमसीसीविरुद्ध भोलि १२ बजे माइतिघर मण्डलामा हाम्रो नेपाल हामी नेपालीले विरोध प्रदर्शन गर्ने
काठमाडौं, ३ फागुन । भोलि संसदमा टेबुल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हाम्रो नेपाल हामी नेपालीले विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एमसीसीविरुद्ध विरोध…
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले अहिले बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको बताएकी छन् । बैठक सङ्घीय संसद् भवनको…
प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीको चेतावनी
काठमाडौं, २ फागुन । स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
पछिल्लो २४ घण्टामा ३,९३५ जना कोरोना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका…
आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन
काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै…