नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्समाथि शानदार जित

काठमाडौं, ७ फाुगन । टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्समाथि शानदार जित निकालेको छ । ओमान स्थित अल अमेरात मैदानमा भएको खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १९…

आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ७ फागुन । आज राष्ट्रिय ७२ प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो । आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी…

लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको भन्दै राप्रपा नेपालका पदाधिकारी मिडियामा, छानबिनको लागि निर्वाचन आयोगसमक्ष राणाको माग

काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले पार्टीका राष्ट्रिय अध्यक्ष प्रदिप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन् ।…

पशुपति क्षेत्र विकास कोषले गोठ र टहरा हटाउन आदेश दिएकोमा विरोध

काठमाडौं, ६ फागुन । मठ मन्दिर गाई बाच्छा वचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरुको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको…

श्रममन्त्री श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणलाई सैद्धान्तिक सहमति

काठमाडौं, ५ फागुन, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको हो ।…

स्थानीय तहको निर्वाचनका लागि मिति विभिन्न १० वटा निर्णय

काठमाडौं, फागुन ५ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मिति विभिन्न १० वटा निर्णय गरेको छ । त्यसक्रममा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४…

सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू

काठमाडौं, फागुन ५ । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको…

महोत्तरीकी निहारीका आफूलाई बलात्कार गर्ने युवकलाई कारबाही गर्नुको साटो अदालतले सफाई दिएको भन्दै मिडियामा आईन्, तत्काल कारवाही गर्न माग

काठमाडौं, ५ फागुन । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारीका राजपुतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाई दिएकोमा आपत्ति जनाएकी छिन् । आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्र्दै राजपुतले आफुलाई बलात्कार गर्ने…

पछिल्लो २४ घण्टामा ९ हजार ७८९ नमुना परीक्षणमा ५७० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७८९ नमुना परीक्षणमा ५७० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका…

निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान

काठमाडौं, फागुन ५ । निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।…