७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’, अध्यक्ष गहतराजले सुनाए उद्देश्य
काठमाडौं, २९ माघ । स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी,…
पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छ, एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छ ः शिक्षामन्त्री पौडेल
काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब…
एमसीसी सदनबाट पारित गरे नेपालको कानूनमाथि हुनजान्छः माले महासचिव सीपी मैनाली
काठमाडौं, २८ माघ । नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । आज (शुक्रबार)रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमसीसी सदनबाट पारित गर्नुनपर्ने भन्दै गरेमा देशको कानूनभन्दा…
नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा १३ फागुनमा अधिवेशन गर्ने निर्णय
काठमाडौं, २८ माघ । नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा १३ फागुनमा अधिवेशन गर्ने निर्णय गरेको छ । आज यसबारे निर्णय भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । अधिवेशन हुन…
पछिल्लो २४ घण्टामा ११२८ जना कोरोनाका नयाँ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ९८९ नमुना परीक्षणमा ११२८ जना नयाँ…
आर्थिक समृद्धिको लागि असल श्रम सम्वन्ध अपरिहार्य- श्रममन्त्री श्रेष्ठ
२७ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन मन्त्रालयमा आएका एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीहरुसँग कुरा…
विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक: श्रममन्त्री श्रेष्ठ
२७ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित विकास समस्या समाधान समितिको वैठकमा मन्त्री श्रेष्ठले विकसित मुलुकहरुमा…
पछिल्लो २४ घण्टामा थपिए १३६९ कोरोना संक्रमित, १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ८८० नमुना परीक्षणमा १३६९ जना नयाँ…
पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १६ हजार ३५६ नमुना परीक्षणमा २,४०१ जना नयाँ…
कांग्रेसको चुनाव प्रचारप्रसारको लागि नेपाल सांस्कृतिक संघद्वारा जनताको घरआँगनमा जाने घोषणा, कांग्रेसलाई पहिलो दल बनाउने
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ । आज (बुधबार)…