यो सरकारले निर्वाचन गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरा अहिलेपनि शंकाको घेरामा छ : लक्ष्मणलाल कर्ण
काठमाडौं, १६ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको स्पष्ट पारेका छन् । आज (आइतबार)…
गठबन्धनको नाममा कांग्रेसले निर्वाचन सार्ने काम नगरोस, बैशाखभित्रै निर्वाचन गर्नुपर्छ : शेरबहादुर तामाङ
काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन्…
श्रममन्त्रालयमा कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना
१६ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभएको छ…
पछिल्लो २४ घण्टामा ६,३५९ जनामा कोरोना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ३२ संक्रमितको मृत्यु भएको हो । मृतकको यो संख्या माघ १३…
आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिए
काठमाडौँ, १५ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
पछिल्लो २४ घण्टामा ५,४३२ जनामा कोरोना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत १० जनाको मृत्यु भएको हो । आज थपिएका…
आज ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २१ हजार ८०८ नमु्ना परीक्षणमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो…
पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ३५९ नमु्ना परीक्षणमा ८ हजार ४५४ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ३५९ नमु्ना परीक्षणमा ८ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको हो…
श्रममन्त्री श्रेष्ठद्वारा अलपत्र नेपालीको समस्या समाधानबारे यूएईका राजदुतसँग छलफल
काठमाडौं, १२ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गर्नुभयो । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्धिपक्षीय हित र…
राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा आज निर्वाचन हुँदै
काठमाडौं, माघ १२। राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा आज निर्वाचन हुँदैछ । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर…