पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो…
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि
१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१…
तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान
काठमाडौं, ९ माघ । पूर्व महान्यायधिवक्ता मुक्ति प्रधानले तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताएका छन् । के गर्दा मुलुकलाई फाईदा हुन्छ ? त्यसो गर्नतर्फ सोच्नुपर्ने उनको तर्क छ । आज (आइतबार)…
सरकार अल्झिन जरुरी छैन, पहिले स्थानीय तहको निर्वाचन गराउनुपर्छ : शेरबहादुर केसी
काठमाडौं, ९ माघ । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावकेन्द्रित विशेष साक्षात्कारमा बोल्दै उनले भने,“स्थानीय…
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ४३७ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।यो अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका…
तीन तहको निर्वाचन एकै चरणमा गर्न सकिन्छ, यसको लागि संकल्प प्रस्ताव पास गर्नुपर्छ : डा. खिमलाल देवकोटा
काठमाडौं, ८ माघ । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पारेका छन् । तर, देवकोटाले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आफ्नो धारणा राखेका…
प्रधानमन्त्री देउवालाई एमाले नेता रामेश्वर फुयाँलको प्रश्न : के यो त्यही २०५९ को अवस्था सिर्जना गर्न खोजेको हो ?
काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । उनले आगामी २०७९ जेठ ६ गते विहान…
तीन तहको निर्वाचन एकै चरणमा गरौं भनेर कुरा गर्नु यो षड्यन्त्र हो : डा. दिनेश त्रिपाठी
काठमाडौं, ८ माघ । अधिवक्ता डा. दिनेश त्रिपाठीले एउटै मितिमा तीनै तहको निर्वाचनको गर्न नमिल्ने बताएका छन् । उनले भने–‘एउटै मितिमा तीन तहको निर्वाचन व्यवस्थापकीय दृष्टिकोणले पनि उचित छैन् । हामीले स्थानीय तहको निर्वाचन नै…
निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ हो, यसबाट दायाँबायाँ हुन मिल्दैन् : डा. सुरेन्द्र भण्डारी
काठमाडौं, ८ माघ । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ भएकोले संविधानमा लेखिएको कुरा लागु हुने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन समयावधि सकिएको ६ महिनाभित्र गर्नु भनेर संविधानले नै भनेकोले यसबाट…
‘जुन–जुन मितिमा स्थानीय तहको निर्वाचन भएको थियो, अब त्यही–त्यही मितिमा हुनुपर्छ’ : डा. सुरेन्द्र महतो
काठमाडौं, ८ माघ । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको भन्दै समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने–‘हामी लोकतन्त्रमा विश्वास गर्छौं । निर्वाचन भनेको हाम्रो आधारभूत कुरा हो…