नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । प्रधानमन्त्री…

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर…

आजदेखि पुनः १५ दिनको निषेधआज्ञा थप

२९, बैशाख, काठामाडौं । काठमाडौं उपत्यकामा आजदेखि पुनः १५ दिनको निषेधआज्ञा थप गरिएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सो अवधिमा नागरिकहरु अत्यावश्यक बाहेकका सेवा लिन बाहेक बाहिर हिंडडुल गर्न पाउँदैनन्…

अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ संक्रमण नियन्त्रणको प्रयास जारी

काठमाडौं –मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी संक्रमणको…

पछिल्लो २४ घण्टामा देशभर ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणका…

हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमान

काठमाडौं, बैशाख २९ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि…

उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय

काठमाडौं, वैशाख २८ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा (लकडाउन)लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो ।…

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि…

पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा संक्रमण पुष्टि

काठमाडौं, २७ वैशाख – पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १७ हजार ६२३ जनाको आरटी–पीसीआर र ७८८ जनाको एन्टिजेन परीक्षणबाट ९,२७१ जनामा संक्रमण पुष्टि…

विद्युत् नियमन आयोगले मनायो दोस्रो वार्षिकोत्सव, आयोगको चौतर्फी प्रशंसा

काठमाडौं, वैशाख २७ – विद्युत् नियमन आयोग वार्षिकोत्सव मनाएको छ । आयोगले वैशाख २५ गतेबाट दुई वर्ष पूरा गरेको हो । आयोगले कोरोना महामारीका कारण प्रविधिको प्रयोगलाई प्रथामिकता दिँदै आएको छ । विभिन्न कार्यक्रम ई–हेरीङबाट…