हेर्नुस् निषेधाज्ञामा के–के गर्न पाइन्छ, के–के गर्न पाइँदैन ?
काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको…
निषेधाज्ञा झनै कडाइ
काठमाडौं, बैशाख २२। उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइ सहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञामा झनै कडाइसहित एक…
हेर्नुस् आज २०७८ साल वैशाख २२ गते, बुधवारको राशिफल
काठमाडौं ।२०७८ वैशाख २२ गते, बुधवार, ५ मे २०२१। वैशाख कृष्णपक्ष नवमी तिथि (१७ः३२ बजेदेखि दशमी)। धनिष्ठा नक्षत्र (१३ः२४ बजेदेखि शतभिषा)। चन्द्रराशि– कुम्भ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला,…
आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु
काठमाडौं, २१ बैशाख । नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७६ सय ६० जनामा संक्रमण पुष्टि
काठमाडौं, २१ बैशाख । आज नेपालमा कोरोना भाइरसका ७६ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार १७…
बैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय
काठमाडौं, २१ बैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । २…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ७ हजार ४ सय ४८ जना संक्रमित पुष्टि
काठमाडौं, २० बैशाख । नेपालमा कोरोना भाइरसका आज ७ हजार ४ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साँढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्ने
काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साँढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीको…
महामारीको दोस्रो लहरमा बालबालिका तथा युवा बढी प्रभावित
काठमाडौं, बैशाख २० । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर र एन्टिजेन विधिद्वारा परीक्षण गरिएका कुल १६ हजार ७ सय ७० नमुनामध्ये…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण
काठमाडौं, बैशाख २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा आइतबार साँझ सपथग्रहण गराइएको हो ।…