पछिल्लो २४ घन्टामा देशभर ७ हजार १ सय ३७ जना कोरोना संक्रमित
काठमाडौं, १९ बैशाख । आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४…
जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव
काठमाडौं, वैशाख १९। कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव…
उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिनुभयो ।…
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा उच्च
काठमाडौं, वैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा उच्च देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दशभर थप पाँच हजार ७६३ जना व्यक्ति सङ्क्रमित भएका छन् । दोस्रो लहरको सङ्क्रमण…
पछिल्लो २४ घण्टामा देशभर ५७०६ कोरोना संक्रमित थपिए , १९ को मृत्यु
काठमाडौं, १८ बैशाख । पछिल्लो २४ घण्टामा पाँच हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा देशभर १४ हजार चार सय ३ पीसीआर तथा…
२३ जिल्लामा निषेधको आदेश जारी
काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी…
आज १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं, बैशाख १८ । आज १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । अघिल्ला बर्षहरुमा नेपालमा पनि मनाईदै आएको यो दिवस कोरोनाका कारण गतबर्ष झै यो बर्षपनि प्रभावित बनेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण यो…
पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ७३७ जना कोरोना संक्रमणका नयाँ विरामी थपिए
१७ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ७३७ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १५,३९१ पिसीआर र ५२५ ऐन्टिजेन गरी १५ हजार ९१६ नमुना परीक्षणमा ५…
निषेधाज्ञा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने
१७ बैशाख, काठमाडौं । निषेधाज्ञा जारी भएका देशका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह…
कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु
काठमाडौं, बैशाख १७ । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको…