पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ४८ सय ३१ जना संक्रमित थपिए
काठमाडौं, १६ बैशाख । नेपालमा कोरोना भाइरसका आज ४८ सय ३१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को
काठमाडौं, बैशाख १६। कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र…
निषेधाज्ञा अवधिमा केके गर्न पाइन्छ ? के गर्न पाइँदैन ? उल्लंघन गरे के सजाय हुन्छ ?
निषेधाज्ञा अवधिमा केके गर्न पाइन्छ ? विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइने छ । दुवै पक्षले विवाहको ब्यानरसहित दुई वटासम्म गाडी प्रयोग गरी आउजाउ गर्न सक्ने छन् । विवाह–व्रतवन्धका…
बिनाकाम घर बाहिर ननिस्कन आग्रह
काठमाडौं, बैशाख १६ । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा…
आज थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा २०४६ जना नयाँ संक्रमित थपिए
काठमाडौं । नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या ५ हजारको हाराहीमा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ८७९ पीसीआर र ९५५ एन्टिजेन परीक्षणबाट गरी ४ हजार ८९७ जनामा संक्रमण पुष्टि…
पछिल्लो २४ धन्टामा देशभर कोरोना भाइरसका ४५ सय २४ जना संक्रमित थपिए
काठमाडौं, १४ बैशाख । आज नेपालमा कोरोना भाइरसका ४५ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ बैशाख । नेपालमा कोरोना भाइरसका आज ३५ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
उपत्यकामा १५ दिन लकडाउनको सिफारिश
काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लकडाउनको सिफारिश गर्ने निर्णय गरेको हो । विश्वस्त…
पछिल्लो २४ घन्टामा देशभर ३१ सय २२ संक्रमित थप, काठमाडौंमा मात्रै ११३२
काठमाडौं, १२ बैशाख । आज नेपालमा ३१ सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ घन्टामा ९ हजार २९२ पीसीआर र ७ सय ८६ एन्टिजेन परिक्षणबाट परिक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको…
बैशाख १८ गतेसम्म माग पूरा नभए ४ हजार ईन्जिनियरले राजीनामा दिने
काठमाडौं, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले खाईपाई आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको…