नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ, १ मंसिर: पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा…

नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको पाँचतारे ब्याङ्क्वेट काठमाडौमा

काठमाडौं । बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र…

तिहारको तेस्रो दिन शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइयो

काठमाडौं, कार्तिक ३० । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइयो । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्…

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार…

घरमै बसी बसी सजिलै बनाउनुस तिहारको भाईटिका मिठाइहरु

आर.बी.बुढाथोकी- बरिस्ठ सेफ नेपालीहरुको दोस्रो महाड चाडको रुपमा तिहारलाई मानिन्छ ।यसपाली तिहारमा पनि कोरना कहरको त्रास नै रहने हुँदा बाहिरको मिठाइ किन्न जानु पनि निकै डर छ ।तिहार, झिलिमिलीको चाड,मिठाइको चाड जे भन्दा नि अधुरो…

कोरोना कहरमा पनि हाँस्न सिकौ, बाँच्न सिकौ – सुस्मा महरा, वरिस्ठ सौन्दर्यविद्

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कहरले तमाम मानिसहरुलाई निकै नै निराश बनायो । सारा संसार नै डरले काप्ने स्थिती रह्यो । सबै देशका सरकार अन्यौलमा परे संसारनै लकडाउन भयो । तर पनि मानिसहरुले खुसि खोजि…

नेपाली वायुसेवालाई युरोपेली युनियनले लगाएको पावन्दी हटाउन पहल गर्न चेम्बरको आग्रह

काठमाडौं, २८ कार्तिक- नेपाल चेम्बर अफ कमर्शले नेपाली वायुसेवालाई युरोपेली युनियनबाट लागेको पावन्दी हटाउन पहल गर्न वेल्जीयमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा…

यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदै

काठमाडौं, कार्तिक २८ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा…

अर्थमन्त्रीलाई चेम्बर अध्यक्षको २२ बुदेँ सुझाव

काठमाडौं, २७ कार्तिक- नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल समक्ष कोभिड(१९ महामारीबाट प्रभाबित अर्थतन्त्रलाइ चलायमान बनाउन २२ वुंदे सुझाब प्रस्तुत गरेका छन् । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्र…

पछिल्लो २४ घन्टामा देशभर थप २५६९ जनामा संक्रमण पुष्टि

काठमाडौं ।पछिल्लो २४ घन्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…