मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द‌को १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्द‌निवासमा सामूहिक अभिनन्दन गरेका छन् । साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन, र नेपाल स्रष्टा समाज…

नेपालका लालप्रसाद क्वाटरफाइनलमा

काठमाडौं, मंसिर २३ गते । यहि सन् २०२५ को डिसेम्बर ४ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबा मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपको हिजो भएको पाचौ दिनको खेलमा नेपालका लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समुहमा माल्युदोभाका…

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

काठमाडौं, मंसिर २१ गते । तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालीत चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०७९ सालमा तारकेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचीत भएर आएपछि कृष्ण हरि महर्जनको परिकल्पनामा तारकेश्वरमा रनिङ शिल्ड प्रतियोगिताको सुरुवात…

निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । निर्वाचन आयोग आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको…

निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि…

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व मनाइँदै

काठमाडौं । आज मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने…

Ambassador of Pakistan to Nepal H.E. Abrar H. Hashmi handed over a cheque to support the paperless digitization of Bharatpur Eye Hospital

Kathmandu - Ambassador of Pakistan to Nepal H.E. Abrar H. Hashmi visited Lumbini and Bharatpur on 30 Nov - 02 Dec 2025. At Lumbini, he paid respects at the Birthplace of Lord Bhudha. He held…

बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एण्ड कल्चर फेस्टिभल) हुने

काठमाडौं, १६ मंसिर । हस्तकला दिवसको अवसरमा बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एण्ड कल्चर फेस्टिभल) हुने भएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालय को सहयोगमा नेपाली…

आज देखि १३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

काठमाडौं । नेपाल तेक्वान्दो संघ तथा नेपाल स्थित दक्षिण कोरियाली दूतावासको तत्वावधानमा १३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको हलमा भव्य रुपमा उद्घाटन समारोह सम्पन्न गरियो । कार्यक्रमको अध्यक्षता संघका…

एसीसी यू १९ पुरुष प्रिमियर कपको उपाधि आज नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने

एसीसी यू १९ पुरुष प्रिमियर कपको उपाधि आज नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ । लगातार दोस्रो उपाधिको खोजीमा रहेको नेपाली यू१९ टोलीले घरेलु टोली युएईसँग फाइनल मुकाबिलामा उत्रन लागिरहेको हो। अमजानस्थित मैदानमा…