प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । काठमाडौंमा आईतवार एक कार्यक्रमका बीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष…
प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता…
नेपाल महिला चेम्बरद्वारा स्टार्टअप, उद्यमशीलता तथा उद्यम प्रवर्द्धन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा मंसिर ३ गते बुधबार काठमाडौंको जमलस्थित चेम्बर भवनमा “स्टार्टअप, उद्यमशीलता तथा उद्यम सम्बर्द्धन केन्द्र” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा महिला, युवा तथा पुरुष उद्यमीहरूलाई उद्यम विकास,…
नेपाल कम्युनिष्ट पार्टी ले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्राप्त
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। आयोगको बहादुर भवनस्थित कार्यालयमा आयोजित कार्यक्रममार्फत आयोगका सचिव महादेव पन्थले नेता चन्दलाई प्रमाणपत्र हस्तान्तरण…
नेपाल प्रिमियम लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
नेपाल प्रिमियम लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी बनेको छ। जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौंले नयाँ सिजनको सुरुवात दमदार प्रदर्शनसहित गरेको हो। पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा छ विकेट…
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे…
जनकपुर बोल्ट्स क्रिकेट क्लवले होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्सलाई आधिकारिक ट्राभल पार्टनरमा नियुक्त
काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको लागि जनकपुर बोल्ट्स क्रिकेट क्लवले होलिडे ट्रिप नेपाल ट्राभल एण्ड…
मतदाता नामावली दर्ता अवधि पाँच दिन थप, अब मंसिर ५ सम्म दर्ता गर्न सकिने
काठमाडौँ | निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गर्नुपर्ने समय पाँच दिन थप गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको विशेष आग्रहपछि आयोगले दर्ता अवधि विस्तार गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन। पहिले…
प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण
काठमाडौं । भदौं २३ र २४ को जेन्जी आन्दोलनको क्रममा आगलागि तथा तोडफोडमा परि ध्वस्त भएको प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवी शिवभक्त…
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको विदाइ
काठमाडौँ, कात्तिक २८ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित विदाइ…