राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
भिनोलिभा रेस्टुरेन्टले क्रीसमस ईभ र न्यु इयर ईभ विशेष कार्यक्रमसहित मनाउँदै
काठमाडौँ— राजधानीका अत्याधुनिक र उत्कृष्ट सुविधा सम्पन्न रेस्टुरेन्टहरूमध्ये अग्रपंक्तिमा रहेको Vinoliva Restaurant & Bar ले आगामी डिसेम्बर २५ (क्रीसमस ईभ) र न्यु इयर ईभ लाई लक्षित गर्दै विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य उत्सव आयोजना…
समावेशी पाठ्यक्रम तथा पाठयपुस्तक अन्र्तक्रिया राजधानीमा सम्पन्न
भूमिकला पौडेल शिक्षा पत्रकार समूहको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा “बालबालिकाका लागि समावेशी पाठ्यक्रम, पाठयपुस्तक र सिकाइ बिचको तादम्यता” सम्बन्धी अन्र्तक्रिया कार्यक्रम राजधानिमा सम्पन्न भएको छ । सरकारले बिद्यालय शिक्षाको पाठयक्रम परिमार्जन गरिरहेको परिप्रेक्ष्यमा…
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
काठमाडौँ, पुस ५ गते । नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा शनिबार टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ४५ स्वर्ण,…
Over 100 Senior Citizens Benefit from Free Health and Psychosocial Counseling Camp in Panchkhal
Kavrepalanchok / Dec. 20: More than 100 senior citizens benefited from a free health check-up and psychosocial counseling camp organized in Panchkhal Municipality of Kavrepalanchok district. The camp was organized by Pustantaran Nepal, an organization…
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण…
एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गर्नुभएको हो…
स्वदेशी काठको प्रयोग बढाउन नीतिगत सुधारमा जोड
ललितपुर, ३ पुस । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाइले सरकारी पूर्वाधार संरचनामा काठलगायत स्वदेशी निर्र्माण सामाग्री प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले…
नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
काठमाडौं ।नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै पुनः नेतृत्व सम्हालेका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी ईश्वर पोखरेलले ५…
नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं ।नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान अब बुधबार सम्पन्न हुने भएको छ। विद्युतीय मतदान मेसिनमा प्राविधिक समस्या देखिएपछि मंगलबारका लागि तय गरिएको मतदान प्रक्रिया स्थगित गरी बुधबार बिहान ८…