गोधूलि साहित्य प्रतिष्ठानद्वारा तुलसी दिवस अभिनन्दित, बिक्रमभक्त सम्मानित
काठमाडौं । गोधूलि कला साहित्य प्रतिष्ठानले २१२औं भानु जयन्तीका अवसरमा वरिष्ठ कवि तुलसी दिवसलाई 'गोधूलि भानु शिखर अभिनन्दन' र साहित्यकार बिक्रम भक्त जोशीलाई 'गोधूलि भानु काव्य सम्मान २०८२' प्रदान गर्यो । जोशी उनको निकथासङ्ग्रह 'चोभार ब्लुज'का…
महर्षि कलेजमा भानुभक्तको योगदानको सम्झना
काठमाडौँ २९ असार । महर्षि कलेज गोँगबुमा भानुभक्त आचार्यको चर्चा गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको चर्चा गरिएको हो । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१२औँ…
ईटहरीमा फेसियल हाउसको नयाँ शाखाको शुभारम्भ
ईटहरी । नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी…
विद्युत् क्षेत्रमा लगानी विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य: ऊर्जामन्त्री खड्का
काठमाडौं, २७ असार / ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी…
राष्ट्रिय जनसंख्या नीति २०८२: घटिरहेको प्रजनन दरलाई आवश्यक बिन्दुमा पुर्याउने, युवा परिचालनबाट आर्थिक समृद्धिको परिकल्पना
काठमाडौंः देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति शुक्रबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नीति सार्वजनिक गरेका हुन्…
प्रधानमन्त्री ओलीद्वारा अनुसन्धान केन्द्र र हाइ पर्फमेन्स सेन्टरको उद्घाटन
काठमाडौं, असार २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको बिहीबार उद्घाटन गरेका छन् । दुवै नवनिर्मित संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय…
प्राकृतिक प्रकोप न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
काठमाडौँ, २६ असार/उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। मन्त्रालयमा विहीबार आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी कार्यक्रम–२०८२’ मा बोल्दै…
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी पत्र…
रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति
आज बिहान रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक जानकारी अनुसार तीन जना सुरक्षाकर्मीसहित करिब १७, १८ जना बेपत्ता भएका छन्। रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीका…
साउदीको केम्पिनस्की होटलमा पेस्ट्रि सेफ थापाले देखाए चकलेटको अचम्मको कला
साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले विश्व चकलेट दिवसको अवसरमा साउदीको केम्पिनस्की होटलमा चकलेटको कला देखाएर सबैको ध्यान आफुतर्फ तान्न सफल भएका छन । उनको बनाएको चकलेटको कला…