नेपालमै पहिलो पटक विद्युतीय भर्ना प्रणाली अवलम्बन, ५२१ रोजगार संयोजक छनोट
काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत सोमबार ५२१ रोजगार संयोजकको छनोट गरेको छ । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना…
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपर्छ, म आज/भोलिभित्रै सर्वोच्च अदालत जान्छु : उपसचिव सञ्जेल
काठमाडौं, १४ फागुन । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा आज वा भोलिभित्रै सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब…
फागुन १९ गतेदेखि २२ गतेसम्म नेपालमा पहिलोपटक अश्वमेध महायज्ञ आयोजना हुने
महायज्ञको मुख्य उद्देश्य नै राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने हो : डा. महतो काठमाडौं, १३ फागुन । नेपालमा पहिलोपटक यही फागुन १९ गतेदेखि २२ गतेसम्म (३–६ मार्च, २०१९) अश्वमेध महायज्ञको आयोजना हुने भएको छ…
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
फागुन १३, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले राजतन्त्र…
प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानु पर्छ : प्रधानमन्त्री
फागुन १२,काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानुपर्ने बताएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको ‘वर्तमान अवस्था र भावी सोच’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै…
प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानु पर्छ : प्रधानमन्त्री
फागुन १२,काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानुपर्ने बताएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको ‘वर्तमान अवस्था र भावी सोच’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै…
देशभर रहेका १०५३ श्रोत ब्यक्तिहरुमध्ये स्थायी शिक्षकबाट नियुक्त स्रोतब्यक्तिहरुको काज फिर्ता र अस्थायी श्रोत ब्यक्तिहरुलाई अवकास दिएको भन्दै बिद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले घोर आपत्ति
काठमाडौँ, १२ फागुन । देशभर रहेका १०५३ श्रोत ब्यक्तिहरुमध्ये स्थायी शिक्षकबाट नियुक्त स्रोतब्यक्तिहरुको काज फिर्ता र अस्थायी श्रोत ब्यक्तिहरुलाई अवकास दिएको भन्दै बिद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले घोर आपत्ति जनाएको छ । आइतबार रिपोर्टर्स क्लब…
क्यान्सर रोकथामको लागि जचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ – प्रा.डा.पौडेल
काठमाडौं, १२ फागुन । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित् बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई…
ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु :आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान
फागुन १२,काठमाडौं– ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद…
नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट
काठमाडौ, ११ फागुन । ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् । घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का…