मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा प्रधानमन्त्री को देशबासी लाई सम्बोधन

देशवासी दिदी बहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएको जेठ १२ गते सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा मैले भनेको थिएँ– २०७४ साल फागुन ३ गते सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्री पदको सपथ लिइरहँदा मैले कसैलाई हैन…

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै

काठमाडौं, २ फागुन । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन…

मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन पहल शुरु

काठमाडौँ –मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले पहल शुरु गरेकी छन् । मेलम्ची खानेपानी विकास समितिले गत महीना ठेक्का सम्झौता तोडे…

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

काठमाडौं, २९ माघ । राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल…

एनसेलबाट छिटो कर असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन

काठमाडौं– एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल अघि बढाउन संघीय संसद्को अर्थ समिति अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । अदालतले पूँजीकर लाभकर लगायतको बक्यौता रकम उठाउनका लागि बाटो खोलेको भन्दै एनसेल लगायतका अन्य कम्पनीको बक्यौता…

मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न आयोजना पीडित संघर्ष समितिको माग

‘तत्काल नेपाली व्यवसायीहरुको भुक्तानी नदिए ‘नो स्पलाई, नो वर्क’को अवधारणा अपनाउँछौं’ काठमाडौं, २७ माघ । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ।…

ओली–प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो : पौडेल

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा पार्टीको…

ओली–प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो : पौडेल

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा पार्टीको…

सम्पूर्ण अस्थायी/करार शिक्षकहरुलाई विस्थापित नगरी पूनः आन्तरिक परीक्षामा सहभागी गराउन संघर्ष समितिको माग:

काठमाडौं, २६ माघ । अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग…

काठमाण्डौं उपत्यका आसपास लगाएत देश भरका डाँडाहरुमा हिँमपात:

काठमाण्डौं । माघ २६ । तिन दिन देखि मौसम बदली रहंदा काठमाण्डौं उपत्यकामा चिसो बढेको छ । आज बिहानै देखि चिसो बढदा काठमाण्डौं उपत्यका आसपासका डाँडाहरुमा हिँउ परीरहेका छन् । फुल्चोकी डाँडा, शिवपुरी, चन्द्रागिरी, नार्गजुन,…