सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै: दुर्गा सोव
फागुन २४, काठमाण्डौ । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् । दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा कार्यक्रममा…
मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान
फागुन २२,भद्रपुर–प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् । झापा विद्रोहका पाँच शहीदको स्मृतिमा मंगलबार इलामको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा…
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
काठमाडौं, २१ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘अहिलेपनि…
माग पूरा नगरे सशक्त आन्दोलन गर्ने अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको चेतावनी
काठमाडौं, २० फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ । २०७२ असोज २ गते…
पशुपति मन्दिरमा विहानै देखि दर्शनार्थी भक्तजनहरुको ओहोरदोहोर
फागुन २०, काठमाडौं । विश्वमा रहेका समग्र हिन्दुहरुको विशेष पर्व महाशिवरात्रि पर्व नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै उपलक्षमा विश्वमै भगवान शिवको मुख्य चार मन्दिर मध्ये रहेको काठमाडौंको पशुपति मन्दिरमा विहानै देखि…
नागा साधु सहित करिब ६ हजार साधु सन्त पशुपतिमा
किसोर सेढाई फागुन २०, काठमाडौ ।भारतमा कुम्भ मेलाको समापन संगै यस पटक गत वर्ष भन्दा करीब २ हजार भन्दा बढी साधु पशुपति मन्दिर परिसरमा जम्मा भइ सकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप…
आज महाशिवरात्री पर्व विहानैदेखि पशुपतिमा भक्तजनहरुको घुइँचो
फागुन २०,काठमाडौं। आज फागुन कृष्ण चतुर्दशीका दिन अर्थात महाशिवरात्री पर्व। आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्री मनाउने कार्य भएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा…
रास्ट्रपति बाट दुवै सदनको पारित विधेयकहरु प्रमाणीकरण
काठमाडौ फागुन २०, काठमाडौ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई को लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…
पहिला देश अनि बिदेश भन्ने नाराका साथ पर्यटन मेला बैशाख १३ देखी १४ सम्म हुने
फागुन १९ काठमाडौ । काठमाडौं गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाण्डौको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘ डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ । आईतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी…
बदलीसँगै हल्का वर्षा र हिमपात: कस्तो छ आज, भोली र पर्सीको मौसम
फागुन १९,काठमाडौँः पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा…