मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

ग्रेस ओभरअल च्याम्पियन

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा…

लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले आज लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक…

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री

काठमाडौँ, २१ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बैँक तथा वित्तिय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । अपि पावर लिमिटेडको सहायक कम्पनी…

नेपाल हाउसमा भोजनलिपि स्वादको तेस्रो संस्करण सम्पन्न (फोटो फिचर सहित )

काठमाडौँ- पाक कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण आइतबार राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक कलामा आधारित भोजनलिपि स्वादको नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना…

विश्व दूध दिवसको अवसरमा खुसी डेरी उद्योगले बालगृहका बालबालिकालाई गरायो दूध सेवन

काठमाडौं, जेठ १९ — विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका–३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना…

उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण, तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन

काठमाडौँ, १८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्री खड्काले आज सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत…

आज विश्व दूध दिवस ।। दूध मानव जीवनको सर्वोत्तम आहार ।। दूध एक गुण अनेक ।।

धुर्ब तिवारी उपाध्यक्ष नेपाल डेरी एसोसिएसन बागमती प्रदेश दूधमा अन्नमा भन्दा दस गुणा बढी शक्ति हुन्छ। दूध असाधरण तरल भोजन पदार्थ हो । जन्मदा देखि प्राणीमात्रले सेवन गर्ने भोजन नै दुध हो। आमाको गर्भवाट निस्कनासाथ…

भोजनलिपि स्वाद तेस्रो संस्करण १८ गते आइतवार नेपाल हाउस हात्तीसारमा हुने

काठमाडौं ।अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतवार काठमाडौको नेपाल हाउस हात्तीसारमा हुने भएको छ । नेपाली खाना प्रवर्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय…

नर्थ क्यारोलिनामा मनाईयो अन्तरराष्ट्रिय सगरमाथा दिवस

काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् अन्तरराष्ट्रिय सगरमाथा दिवस नर्थ क्यारोलिनामा भव्य रूपमा मनाइँएको छ। युएस नेपाल ग्यास्ट्रोनोमी सेफ्स एसोसिएसन र थर्ड आइ मोमो एण्ड ग्रिल क्यारीको संयुक्त आयोजनामा…

चालु आवमा कुल बजेट खर्च ९० प्रतिशत नपुग्ने अनुमान,

काठमाडौं, जेठ १५ | सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल बजेटको करिब ८९.४ प्रतिशत मात्र खर्च हुने अनुमान सार्वजनिक गरेको छ। आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु…