मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का
सिन्धुपालचोक, ३१ वैशाख/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची…
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, ३१ बैशाख । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको…
के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड २० समर्थन गर्छन्
काठमाडौं, नेपाल – स्टाइल र अत्याधुनिक प्रविधिको संयोजनका लागि परिचित ब्रान्ड इनफिनिक्सका स्मार्टफोनहरू— जस्तै HOT 50i , SMART 9 र अन्य मोडेलहरूमा पनि ब्यान्ड २० (८०० MHz) को सुविधा उपलब्ध छ। यस विशेषताले नेपालभरका प्रयोगकर्ताहरूलाई…
आज विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात् भगवान बुद्धको २५६९ औं जन्मजयन्ती
काठमाडौं, वैशाख २९, २०८२ (मे १२, २०२५) | आज वैशाख शुक्ल पूर्णिमाका दिन, विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात् भगवान बुद्धको २५६९ औं जन्मजयन्ती नेपालसहित विश्वभर भव्य रूपमा मनाइँदैछ। बुद्ध जयन्तीलाई बुद्धको जन्म, ज्ञान प्राप्ति…
काठमाडौँ विश्वविद्यालयमा तीनदिने अन्तर्राष्ट्रिय गणित सम्मेलन सम्पन्न
काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा वैशाख २५ देखि २७ गते २०८२ सम्म विज्ञान विद्यालय अन्तर्गत गणित विभागको आयोजनामा सम्पन्न "International Conference on Non-Linear Analysis and Optimization with Workshop on Fixed Point Theory and its Applications " सफलतापूर्वक…
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
काठमाडौँ, २७ वैशाख । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आप्mना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र…
सेफ्स एसोसिएसन अफ नेपालको ३० औं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाली मौलिक खानाको विकास,पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपालले ३० औं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । बिहीवार काठमाडौं चावहिलमा रहेको स्मार्ट पार्टी प्यालेसमा भब्य रूपमा सम्पन्न…
क्याम्ब्रिज विश्वविद्यालयमा आयोजना हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका राजन श्रेष्ठ चयन
काठमाडौं, २५ वैशाख २०८२ (May 8, 2025) — नेपालका उदाउँदा युवा नेतृत्वकर्ता तथा समाजिक अभियन्ता श्री राजन श्रेष्ठलाई युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने ग्लोबल लिडरशिप एण्ड…
सरकारले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने : परराष्ट्र मन्त्री राणा
काठमाडौं ।परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रष्ट पारेकी छिन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई…
एकता महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र थिएन ः पूर्वअध्यक्ष रबिना थापा (एनआरएनए)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन। वैशाख…