मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

राजनीतिमा महिला र सिमान्तकृत समुदायको समान पहुँचको आवश्यकता

टीका दाहाल आज ११५ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस संसार भरि मनाइरहेका छौ । महिलाको अधिकार र समान अवसरको कुरा ररिरहदा, हामीले मानव अधिकार र महिला अधिकारको महत्वलाई बुझ्न जरुरि छ। विशेषगरी संघीय गणतन्त्र नेपालको…

सामुदायिक सेवा केन्द्र टुँडालदेवीद्वारा शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम सम्पन्न

काठमाण्डौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी बृत महाराजगंज र मालीगाउँको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध…

फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा “महिला योगदान सम्मान”११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मानित

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ । फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत राज्यलाई अर्थतन्त्रमा टेवा पु¥याउन गर्नुभएको…

काठमाडौंका १८ स्थानियतह मध्य १२ स्थानिय सरकार संगको सहकार्यमा फोहर व्यवस्थापनको कार्य गर्दै नेप्सेम्याक

काठमाडौं । नेप्सेम्याक ग्रुप अन्तर्गत रहेका परिवर्तन सेवा प्रा.लि.,नेप्सेम्याक सेवा प्रा.लि.,नेपाल प्रदुषण नियन्त्रण तथा स्वस्थ समाज केन्द्र प्रा.लि.,ग्रीन सिटी सेनिटेसन प्रा.लि.,नेपाल भ्यालि ईन्जिनियरिङ अटो वक्र्श प्रा.लि.,क्लिन काठमाडौं वेष्ट म्यानेजमेन्ट प्रा.लि.का कर्मचारी तथा संचालकहरुको संयुक्त कार्यक्रम…

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं, फागुन २१ गते । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रम एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे । ललितपुर महानगरपालिका वडा…

मूल आयोजक समितिको बैठक सम्पन्न

काठमाडौं, फागुन २० गते । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री…

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण

काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको…

नेपाल पुलिस क्लब टिम च्याम्पियन

चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न सफल भयो। दोस्रो भएको एपिएफले ३…

राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण

रुपक नेपाली र मन्जु विकले तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मन्जुले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्…

गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल

काठमाडौं, फागुन १७ गते । गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित…