प्रवास

प्रगतिशील नेपाली समाज समितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं ।प्रगतिशील नेपाली समाज समिति (भारत) ले भारतमा बसोबास गरिरहेका नेपालीलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायतका सेवासुविधा उपलब्ध हुनुपर्ने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच…

मिसेस नेपाल क्यानडा सम्पन्न

काठमाडौं ।क्यानाडाको इतिहासमै पहिलोपटक भव्यता साथ मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ। महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानाडामै पहिलोपटक क्यानडामा बस्दै आएका बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता…

नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौ । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्र हैदराबादमा अधिवेशन एबम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पुर्ब राज्यमन्त्री एबम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोविन्द बहादुर शाह,विशिष्ट अतिथिमा नेपाली कांग्रेसका र्पुव आमंत्रित सदस्य…

साइप्रसमा नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउने तयारी

मनिशा अर्याल युरोप- गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी भएको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ…

कतारमा माछापुच्छ्रे बैंकको औपचारिक शुभारम्भ

दोहा – माछापुच्छ्रे बैंक र अल्फरदान एक्सचेन्ज कतार वीच भएको व्यवसायीक कारोवार आजबाट औपचारिक शुभारम्भ गरिएको छ। कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत…

नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको १२ औँ अधिवेशन सम्पन्न

भारत । नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको १२ औँ अधिवेशन भारतको गार्डन सिटी बेंगलोर सम्पन भएको छ । ईन्द्र राज अधिकारीको अध्यक्षता र नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बाल कृष्ण पाण्डेको प्रमुख अतिथि…

डिपि अधिकारीलाई भारतमा अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मान

सीतल आचार्य – नयाँ दिल्ली भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका डेक प्रशाद अधिकारी "गोपाल" लाई ‘अन्तर्राष्ट्रिय अभिमान पुरस्कार" बाट सम्मान गरेको छ । कार्यक्रममा एसियाका विभिन्न देशका…

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था " इमिग्रेन्ट नेपाली लिरिसिस्ट…

साइप्रसमा गुरुङ(तमु)समाजको गठन,अध्यक्षमा बाला कासी गुरुङ

मनिशा अर्याल ,साइप्रस गुरुङहरुको एकता, हकहितका लागि साइप्रसमा बाला कासी गुरुङको अध्यक्षतामा तमु(गुरुङ) समिति गठन भएको छ । साइप्रसलाई कर्मथलो गर्दै आउनुभएका समस्त गुरुङ थरका तमु समुदायको विकास र सँस्कृति, भाषा,साहित्यको विकासका लागि ११ डिसेम्बर…

Pakistan Embassy organized a talk programme on “Consequences of Illegal Occupation”

Kathmandu. Today, Pakistan Embassy organized a talk programme on “Consequences of Illegal Occupation” to commemorate the Kashmir Black Day. Seventy-six years ago, on 27th October 1947 India deployed troops to Srinagar in an unlawful intervention…