दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रवास

गडग्रेस एफसी’ साइप्रसले उर्गेन दोङको साथमा बृहत् सांस्कृतिक कार्यक्रम लिमासोलमा आयोजना गर्दै

मनिसा अर्याल, साइप्रस साइप्रसको सुन्दर सहर लिमासोलमा उर्गेन दोङको सांगीतिक प्रस्तुति, ‘गडग्रेस एफसी’ साइप्रसले पहिलो पटक भब्य रूपमा मनाउने भएको छ। साइप्रसमा कार्यरत नेपाली समुदायको लागि एक भव्य सांगीतिक उत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले…

दक्षिण भारतमा नेपाली जनसम्पर्क समितिद्वारा प्रशिक्षण, स्वास्थ्य शिविर र इन्डो–नेपाल सांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न

बङ्गलोर (भारत), अक्टोबर १४, २०२५। नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रद्वारा आयोजना गरिएको “प्रशिक्षण, आन्तरिक भेटघाट, स्वास्थ्य शिविर तथा संगठन सुदृढीकरण कार्यक्रम” साथै इन्डो–नेपाल सांस्कृतिक महोत्सव–२०२५ बङ्गलोरमा भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।…

चर्चित पेस्ट्री सेफ थापाले साउदीमा देखाए अद्भुत बेक कला (फोटो फिचर सहित)

साउदी अरब । साउदी अरबको केम्पिनस्की होटलका एक्जुकेटिभ पेस्ट्री सेफ सरोज सिंह थापाले साउदी अरबको ९५ औं राष्ट्रिय दिवसको अवसरमा आफ्नो बेक फेस्ट कला प्रस्तुत गरेर सबैको ध्यान खिच्न सफल भएका छन् । थापाले प्रस्तुत…

मध्य भारत यात्रा उल्लेखनीय सफलता : अध्यक्ष बालकृष्ण पाण्डेद्वारा प्रवासी नेपालीका मुद्दा प्रभावकारी रूपमा प्रस्तुत

भोपाल/उज्जैन – ३० अगस्ट २०२५ नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको नेतृत्वमा सम्पन्न भएको २५–३० अगस्ट २०२५ को मध्य भारत यात्रा उल्लेखनीय सफलता हासिल गरेको छ। यात्राले प्रवासी नेपालीको सामाजिक, धार्मिक, सांस्कृतिक र…

जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्तुगलको अधिवेशन लिस्वनमा हुदै, माओवादी नेताद्वय राम कार्की र ओनसरी सहभागी हुने

लिस्वन । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा प्रशिक्षणात्मक भेला र नेपाली जनप्रगतिशील मञ्च पोर्तुगलको ८ औं अधिवेशन सेप्टेम्वर १४ र १५ तारिखमा लिस्वनमा हुदैछ । पहिलो दिन पोर्तुगलको ८ औं अधिवेशन हुनेछ भने दोश्रो…

साइप्रसममा तीज विशेष कार्यक्रम सम्पन्न

मनिशा अर्याल ,साइप्रस नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा साइप्रस स्थित लार्नाकामा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेपाली समाज डिबिआर को आयोजनामा नेपालीहरुको वस्ती रहेको राज्य लार्नाकामा नेपाली महिलाहरुको महान…

दिल्लीमा तीज विशेष कार्यक्रम : प्रमुख अतिथि बालकृष्ण पाण्डेद्वारा प्रवासी नेपालीका समस्या समाधानमा जोड

दिल्ली, भारत – नेपाली जनसम्पर्क समितिद्वारा आयोजित तीज विशेष कार्यक्रम तथा स्वर्ण वर्षको अवसरमा प्रमुख अतिथि बालकृष्ण पाण्डेले प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाल सरकार र भारत सरकारबीच गहिरो समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। ३७…

नेपली युवाले चलाएका दुई व्यबसाय अष्ट्रेलियाको प्रशिद्ध लोकल बिजनेस अवार्ड पारामाटा २०२५ बाट सम्मानित

२२ साउन काठमाडौ । .अष्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा जितेका हुन् । उत्कृष्ट शिक्षा सेवा तर्फ क्लिक कन्सल्टिङ्ग (ऋष्अिप ऋयलकगतिष्लन न्चयगउ० गु्रप र आइटी टुगेदर…

किर्गिस्तानमा घन्कियो मादल, बासुरी र सारङ्गी । नेपालीको प्रस्तुति उत्कृष्ट

🖊️सीतल आचार्य - काठमाडौं ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको निमन्त्रणामा किर्गिस्तानको चोल्पोन अटे शहरमा किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको आयोजनामा आयोजित 'RUH-SANAT' विश्व परम्परागत संस्कृति र संगीत मेला मा…

नेपाली जनसम्पर्क समिति उत्तर भारतद्वारा बी.पी. कोइराला स्मृति दिवसको अवसरमा वृक्षारोपण

दिल्ली, २२ जुलाई २०२५ – नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा महामानव एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा…