भाेलिदेखि ढाका उड्दै हिमालय एयरलाइन्स
काठमाडौँ । निजी क्षेत्रको अन्तराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो ।…
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान
काठमाडौं, २६ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।…
एनसेलबाट छिटो कर असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन
काठमाडौं– एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल अघि बढाउन संघीय संसद्को अर्थ समिति अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । अदालतले पूँजीकर लाभकर लगायतको बक्यौता रकम उठाउनका लागि बाटो खोलेको भन्दै एनसेल लगायतका अन्य कम्पनीको बक्यौता…
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले दिईन् राजिनामा
माघ २२, काठमाण्डौ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले माघ २३ गते बुधवारबाट लागुहुने गरि आफ्नो पदबाट राजीनामा दिएकी छन् । व्यक्तिगत जीवनमा व्यस्त हुने भन्दै पौडेलले वोर्डको अध्यक्ष पदबाट राजीनामा दिएकी वक्तव्य मार्फत जानकारी…