• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    रिया घलेको नँया तीज गीत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ भाद्र २०७४, बिहीबार १६:१८

    हिन्दु नारीको महान् चाड हरितालिका तीज नजिकिदै गर्दा तीजलाई समेटेर धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । गत बर्षको तीज गीतहरू भन्दा यस बर्षको तीज गीतमा भने नेपाली मौलिकपन बोकेको गीतहरु धेरै पाईएको छ। यस्तै गीतहरुमा गायक बल बाहादुर गुरुङ्ग र रिया घलेको तीज गीत जिम्मल बाको आगनी भर्खर मात्र जिनियस म्यूजिक मार्फत बजारमा आएको छ । यस गीतले हाम्रो नेपाली मौलिक पन बोकेको छ यो गीत अहिले सम्म बजारमा आएका गीतहरु भन्दा फरक पाएका छौ पक्कै पनि यस पालिको तिज गीतमा यसले उच्च शिखर चुम्ने छ भन्ने हाम्रो विश्वास छ ।

    यस गीतको रचना तथा संगीत सागर बिरहीको रहेको छ।    यस गीतमा गायक बल बाहादुर गुरुङ्ग र रिया घलेको स्वर रहेको छ भने मालती घले   र किस्मत तामाङ्गले अभिनय गरेका छन् । यस गीतको निर्देशक दिपेन्द्र तिमल्सिनाले राम्रो मेहनत गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु