तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

रिया घलेको नँया तीज गीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र १, बिहीबार १६:१८

हिन्दु नारीको महान् चाड हरितालिका तीज नजिकिदै गर्दा तीजलाई समेटेर धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । गत बर्षको तीज गीतहरू भन्दा यस बर्षको तीज गीतमा भने नेपाली मौलिकपन बोकेको गीतहरु धेरै पाईएको छ। यस्तै गीतहरुमा गायक बल बाहादुर गुरुङ्ग र रिया घलेको तीज गीत जिम्मल बाको आगनी भर्खर मात्र जिनियस म्यूजिक मार्फत बजारमा आएको छ । यस गीतले हाम्रो नेपाली मौलिक पन बोकेको छ यो गीत अहिले सम्म बजारमा आएका गीतहरु भन्दा फरक पाएका छौ पक्कै पनि यस पालिको तिज गीतमा यसले उच्च शिखर चुम्ने छ भन्ने हाम्रो विश्वास छ ।

यस गीतको रचना तथा संगीत सागर बिरहीको रहेको छ।    यस गीतमा गायक बल बाहादुर गुरुङ्ग र रिया घलेको स्वर रहेको छ भने मालती घले   र किस्मत तामाङ्गले अभिनय गरेका छन् । यस गीतको निर्देशक दिपेन्द्र तिमल्सिनाले राम्रो मेहनत गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु