दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

ईश्वर थापाको चलचित्र हाउडेको हाउडे–रिमिक्से रिलिज ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २०, सोमबार १६:०१

कार्तिक २०, काठमाण्डौ। नेपालका एक्सन हिरो ईश्वर थापा निर्मित तथा निर्देशित कुनैबेलाको हिट फिल्म हाउडेको टाइटल गीत हाउडेको रिमिक्स गीतको भिडियो रिलिज भएको छ ।

ड्रिम्स गेट नेपाल युट्युब च्यानलवाट विश्वव्यापी रिलिज गरिएको हाउडेको रिमिक्स गीतको भिडियोको निर्माण अमेरिकामा भएको हा े। चर्चित गायक बाबु बोगटीको गायन तथा ईश्वर थापाको संगीत तथा नारु थापाको शव्द रहेको हाउडे रिमिक्स गीतको भिडियोमा हाल अमेरिकामा नै रहेका अभिनेता जाङबु शेर्पाले गरेका छन्।
जाङबुको हिरोइनको भूमिकामा अमेरिकाकै सुप्रसिद्ध मोडल मे फेरडीनन्दले अभिनय गरेकी छन ्। साथमा विशेष अतिथि कलाकारका रुपमा राजेश गुरुङ र कृश थापाले अभिनय गरेका छन् । उक्त भिडियोमा शंभु मोक्तानको छायाँकन तथा धरमबीर लामाको कोरियोग्राफी र निमी शेर्पाको मेकअप रहेको छ । सम्पादन तथा निर्देशन भने ईश्वर थापाले गरेका छन्।
भिडियोमा अमेरिका स्थित न्यूयोर्क शहरका मनमोहक दृश्य हेर्न पाइन्छ भने,कथावस्तु रोमान्टिक अनि रमाइलो रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु