दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अनु शाह तेस्रो लिङ्गी भएको थाहा पाएपछि प्रेमी बेहोस्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १०, आईतवार ०६:४५

काठमाडौँ। चर्चित गायक तुलसी शिवाकोटीको नयाँ गीत म त मान्छे सिधा साधा युटुबमा सार्बजनिक भएको छ। कमेडी र रोमन्टिक जनारामा बनेको उक्त गीतमा स्वयम् गायक सिवाकोटीले नै मोडलिङ गरेका छन्। गीतमा चर्चित मोडल तथा नायिका अनु शाहको फिचरीङ रहेको छ। सो गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन्।

उक्त गीतलाई र्हेदा लाग्छ अहिलेको परिवेसमा जति पनि गीतहरु बनेका छन् त्यो भन्दा भिन्न किसिमको गीत बनेको छ। सार्बजनिक गीतमा भरपुर कमेडी र रोमान्स रहेको देख्न सकिन्छ।हेर्नुस भिडियो:

साथै यस गीतमा तुलसी सिवाकोटी कै गायन, सुर्य खत्रीको शब्द, लिला शिवाकोटीको सँगीत, उत्सब दाहलको क्यामरा, निरज श्रेठको एरेन्ज, महेश्वर राज भण्डारीको मिक्सीङ, निशान धिमिरेको इडिट, साथै युवराज वाइबाको निर्देशन रहेको छ भने नायिका तथा मोडल अनु शाह र तुलसी शिवाकोटीको धमाकेदार अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु