महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ अब बजारमा -भिडियो सहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०५:०७

लोकसंगीत क्षेत्रकी प्रतिभाशली नवगायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यस गीतमा बिराज तामाङले शब्द, लय स्वर दिएका छन् भने थेगो बिर्ख एलआरले बनाएका हुन् । यस गीतको भिडियोमा निर्देशकको भुमिका प्रेम लामाले निभाएका छन् । भने छायांकन टङ्क केसी र कोरियोग्राफर मदन खड्काको रहेको छ । आशा खड्का र अबिराज बिसिको अभिनय रहेको यस गीतलाई स्वरलिपिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । यस गीतलाई परिवर्तन डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु