चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ अब बजारमा -भिडियो सहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २९, शुक्रबार ०५:०७

लोकसंगीत क्षेत्रकी प्रतिभाशली नवगायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यस गीतमा बिराज तामाङले शब्द, लय स्वर दिएका छन् भने थेगो बिर्ख एलआरले बनाएका हुन् । यस गीतको भिडियोमा निर्देशकको भुमिका प्रेम लामाले निभाएका छन् । भने छायांकन टङ्क केसी र कोरियोग्राफर मदन खड्काको रहेको छ । आशा खड्का र अबिराज बिसिको अभिनय रहेको यस गीतलाई स्वरलिपिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । यस गीतलाई परिवर्तन डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु