ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

काठमाण्डौमा बंगलादेशको महान विजय दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २, आईतवार १६:०६

पुस २, काठमाण्डौ । काठमाण्डौस्थित बंगलादेश दुतावासले राजधानीमा महान विजय दिवस मनाएको छ ।सो अवसरमा दूतावासले एक सांस्कृति कार्यक्रमको काठमाायोजना गरेको छ । सो सांस्कृतिक कार्यक्रमको उदघाटन प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका प्रमुे ख विद्या सुन्दर शाक्यले गनुर््ृ भएको थियो ।
महान विजय दिवसका अवसरमा आयोजना गरिएको सो सांस्कृतिक कार्यक्रममा बंगलादेशबाट आएका कलाकारहरुले राष्ट्रीयत झल्काउने विविध नृत्य संगै ,समुह नृत्य, बंगला ढोल नृत्य, क्लासिकल फयुजन संगै भरत नाटयम पनि प्रस्तुत गरेका थिए ।


कार्यक्रममा नेपालका लागि बंगलादेशकी महामहिम राजदूत मासपी बिन्ते सामले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा ११ जना नेपालीहरुले पनि योगदान गरेको स्मरण गर्दै कार्यक्रमा प्रस्तुती गर्ने कलाकारहरुलाई धन्यवाद ज्ञापन गुर्नु भएको थियो ।
कार्यक्रम पछि प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कलाकारहरुलाई पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।


सन १९७१ को डिसेम्बर १६ को दिन तत्कालीन पाकिस्तानको अधीनमा रहेको बंगलादेशमा ९० हजार पाकिस्तानी सेनाले भारतीय सेना र बंगलादेशको मुक्ति बाहिनी सेना समक्ष आत्मसमपर्ण गरि पछि बंगलादेशले विजय प्राप्त गरेको थियो । करिव ९ महिना चलेको बंगलादेशको जातीय आन्दोलनमा करिब ३० बंगलाभाषीको मृत्यु भएको थियो भने करिव १० लाख जनता भारतमा शरणार्थी बन्न बाध्य भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु