ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

संचारकर्मी किरणको लयमा आयो जालैमा (भिडियाे सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६, मंगलवार ०७:५२

काठमाडौँ : पुस्कर अर्याल र ओम श्रेष्ठ अहिलेको अवस्थामा मिङ्ग्मा तामाङ्ग र एन्जिला वाईबाको माया जालैमा परेका छन ।तर यो रियल लाईफ़्मा भने हैन उनीहरु प्रस्तावित सुन्दरादेबी मिडिया ओरालीको पहिलो प्रस्तुति अनि बिष्णु रकाल र निम बहादुर रोक्काको लोकदोहोरी गित जालैमाको म्युजिक भिडियोमा रहेको दृश्यमा उक्त कुरा देख्न पाइन्छ ।

उक्त गितमा बिष्णु रकाल र सोनिया डिसिको स्वर रहेको छ भने किरण अधिकारीको लय अनि शब्द गायिका सोनिया डिसि कै रहेको छ। नेपालि गित संगितको क्षेत्रमा यो गितले छुट्टै आयाम ल्याउने लय गर्ने अधिकारीको भनाई छ । प्रस्ताबित सुन्दरादेवी मिडिया प्रा.लिले बजार ब्यवस्थापन गरेकाे उक्त गित राजधानीको विभिन्न रमणीय ठाउमा छायांकन गरिएको छ । बबिता श्रेष्ठ को निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा पुष्कर आर्याल ,मेरिशा तामाङ,ओम श्रेष्ठ ,एन्जिला वाईबाको उत्कृष्ट अभिनय रहेको छ।उक्त गितको छायांकन सागर गौतमले गरेका छन भने सम्पादन अभिनाश डिसीले गर्नु भएको छ ।यस म्युजिक भिडियोमा कोरियोग्राफर राजन रसाईलीले गर्नु भएको छ । लोक दोहोरि गित जालैमा प्रियसी म्युजिकको युट्युब च्यानल मार्फत बजारमा आएको छ ।भिडियो हेर्नुहोस……

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु