तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

बिष्णु माझिको स्वरमा जिउँदो लास बजारमा (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६, मंगलवार १३:२४

 सन्तोष बजगाई, काठमाण्डौं । डिल बहादुर लामाको शब्द सागर बिराहीको लय र बिष्णु माझि तथा कुमार सुवेदिको आवाजमा जिउँदो लास बोलको गीत यतिबेला बजारमा आएको छ । वियोगान्त यस गीतमा जीवन मृत्युको दोसाँधमा पुगे पनि आफ्नो जीवन सङ्गिनीको याद सम्झना साथमा सधै हुनेछ भनिएको छ । कलाकार लामाले आफ्नो शिक्षण पेशासङ्गै गीत सङ्गीत र साहित्यलाई साथमा लिएर यात्रा गर्दै गर्दा नयाँ कलाकार साथीहरूलाई शब्दमा सहयोग गरेका हुन् । उन्को यो तेस्रो कोसेलीको रूपमा बजारमा आएको हो । सानै उमेरदेखि गाउँ घरमा मेलापात र गोठालो जाँदा गीत गुनगुनाउने उनी बिस्तारै साङ्गितिक क्षेत्रमा प्रबेश गरेका हुन् । बुद्धिवीर थापा, आशा खड्का र लक्ष्मणको अभिनय रहेको छ भने गीतको छायांकन मुकेश हुमागाईले र निर्देशन बबिता श्रेष्ठले गर्नु भएको हो । यो गीत प्रियसी म्युजिक प्रा.लि.बाट बजारमा आएको छ।

https://www.youtube.com/watch?v=FvszGvlJSb4&feature=youtu.be

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु