“कपुरी क” बोलको गित सार्वजनिक !बुढानिलकण्ठ स्थित रुद्रमती सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्नबस्नेतको अगुवाइमा ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपाल औपचारिक घोषणाहेर्नुस् आज२०७७ साल फागुन १५ गते, शनिवारको राशिफलदेशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डेमार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदैराष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठचेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजनाचर्चित सेफ सन्तोष साहलाई विमानस्थलमा भव्य स्वागतहेर्नुस् आज २०७७ साल फागुन १४ गते, शुक्रवार को राशिफल

पारिवारिक वातावरणमा सिर्जना भएको दशैं गीत ‘आँसु नझार’ (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार ०२:४२

हाम्रो बगैंयादोहोरी साँझको प्रस्तुतीको रुपमा बजारमा आएको दशैं गीत ‘आँसु नझार’ यतिबेला चर्चाको सिखरमा रहेको छ । घरमा सासू ससुराको व्यवहार, परदेशी श्रीमान र एक्लो जीवन बिताउँदाको पीडालाई उजागर गरिएको यस गीत विसुद्ध सामाजिक परिवेश र पारिवारिक वातावरणमा सिर्जना भएको हो । यस गीतमा महेश नेपालको लय तथा शव्द रहेको छ भने गायिका अर्चना स्याङ्तान, रुपेश भट्ट, भान्जा सुजन र रमिला धमलाको आवाज रहेको छ । गीतको म्युजिक भिडियोमा दमन रुपाखेती, रमा थपलिया, समीर श्रेष्ठ र शुशिला थापाको जिवन्त अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन खमेश श्रेष्ठले गरेका हुन् । यो गीतले नेपालीहरुको मन छुनेमा आफु विस्वस्त रहेको गायक रुपेश भट्ट बताउँछन् । यो गीतले सोचेजस्तै सफलता हात पारोस् शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु