• मेलिना राईको स्वरमा ‘बैंशै बेईमानी’ ( गीत )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १३:०१

    मेलिना राईको स्वरमा ‘बैंशै बेईमानी’ बोलको गीत सार्वजनिक भएको छ । सान थापाको निर्देशन रहेको गीतमा मेलिना राई आफै फिर्चड छन् । उनले भिडीयोमा निकै नै राम्रो नृत्य गरेकि छिन् ।

     

    सार्वजनिक गीतमा राज बाबु श्रेष्ठको शब्द, र राजन राज शिवाकोटीको संगीत रहेको छ । गीतको भिडीयोमा राजिभ समरको कोरियोग्राफि र अर्जुन तिवारीको छायांकन रहेको छ।

    फिल्मी फण्डा  बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु