छक्का पन्जा ३ ले आज २२ गतेको आम्दानी चलचित्र कर्मचारीहरुलाइ बाड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २२, बिहीबार २२:५१

सर्वाधिक दर्शकले रुचाउनु भएको चलचित्रहो छक्का पन्जा ३ यसै चलचित्रको युनिटले चलचित्र घरका कर्मचारीहरुलाइ २२ गतेको सम्पुर्ण आम्दानी कर्मचारीहरुलाइ बाड्ने भएको छ । दशै र तिहार जस्तो महान चाड पर्बमा पनि तपाईहरु को महत्वपुर्ण र अमुल्य समय चलचित्र छ्क्का पन्जा र सम्पुर्ण दर्शक बृन्द को सुबिधा र सुरक्षा मा बिहान ६ बजे देखी राती १२ बजे सम्म समर्पन गर्नु हुने चलचित्र घरका कर्मचारीहरु मा भोली २०७५-०६-२२ को आम्दानी समर्पण । । ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु