• लोक तथा दोहोरी गीत ’रथ’ को भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार २०:२४

    बुटवल– लोक तथा दोहोरी गीत ’रथ’ को भिडियो सार्वजनिक गरिएको छ। लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको उक्त गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन्।

    भिडियोमा कविता न्यौपाने र लोमश शर्माको नृत्य रहेको छ । भिडियोमा कविता र लोमशको जोडी सुहाएको देखिन्छ । उक्त गीतको भिडियो लक्ष्मी न्यौपानेको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु