• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    एक लभरको फस्टलुक पोस्टर सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०९:१०

    काठमाडौं- लघु फिल्म ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुई तस्विर सार्वजनिक गरिएको हो।

    सो लघु फिल्ममा शाहिल खान, अनुपमा भण्डारीबाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न रहेको निर्माण टिमले जनाएको छ। एक हप्ता लगाएर छायांकन गरिएको यो लघु फिल्मलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन्। साथै उक्त लघु फिल्ममा आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निभाएका छन्। चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीका अनुसार यो लघु फिल्म आउँदो कात्तिक १७ गते सार्वजनिक गरिनेछ।

    उक्त लघु फिल्ममा गीत समेत राखिएको निर्देशक समेत रहेका रामजी ज्ञवालीले जानकारी दिए। उनले ‘एक लभर’ मा सामाजिक विषयवस्तु उठान गरेको पनि बताए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु