दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रीधर अधिकारीको “आमा” गित सार्बजनिक (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २ गते, आईतवार २२:३०

बुटवल -लामो समय देखि आफ्नै लोक गितको संसारमा आफ्नो भविष्य खोज्दै हिंडेका श्रीधर अधिकारीको आफ्नै शब्द,सङ्गीत र आवाजमा रहेको “आमा” गित बजारमा सार्बजनिक भएको छ । उनलाई सानो भाइ दिपेश पाठकले साथ दिएका छन् । सङ्गीत संयोजनको जिम्मेवारी दीपक श्रेष्ठले निर्वाह गरेका छन् । निहारीका फिल्मसको सहकार्यतामा निर्माण गरिएको उक्त गितको भिडियोलाई निर्देशन र सम्पादन श्रेष्ठले नै गरेका छन् भने छायांकन योगेश शाक्यको रहेको छ ।

आमाको भूमिकामा रन्जना ढकालको र छोराको भूमिकामा बाल कलाकर आदित्य बेल्बासे र अनुराग कंडेलको अभिनय रहेको छ। श्रीङ्गारमा मनु श्रेष्ठको ठुलो भुमिका रहेको छ। उक्त गीत गएक अधिकारीले आफ्नै युट्युब च्यानल श्री ईन्टरटेर्न्मेन्टबाट पोस्ट गरिएको छन् । उक्त भिडियोले धेरैको मन छुने विश्वास हामीले लिएका छौं। आमा प्रोजेक्टको सम्पुर्ण टिमलाई हाम्रो बधाई अनि शुभकामना।

भिडियो:-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु