सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउकाठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन
  • ४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १९:४७

    काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गरेका छन् ।

    सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्- ‘सायद ४५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।’उनले आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताएका छन् । उनले जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाएका छन् ।‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनुभएको थियो |
    अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उनले फेसबुकमा लेखेका छन्,  ‘आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’उनले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न समेत सबैमा आग्रह गरेका छन् । केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाएका छन् ।
    उनले फेसबुकमा यस्तो लेखेका छन्-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु