बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

“कपुरी क” बोलको गित सार्वजनिक !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते, शनिबार १५:३०

काठमाडौं १५ फागुन – सुजी बानियाको प्रस्तुति रहेको “कपुरी क” बोलको गित सार्वजनिक भएको छ। सुर्य माम्बा तमाङको शब्द एवम् संगित रहेको उक्त गितमा गायक सुर्य गुरुङ तथा गायिका सरिता राइको स्वर रहेको छ भने एरेन्जर वाङचु फ्युवा तमाङ, मास्टर/मिक्सिङ किशोर थापाको रहेको छ । राजेश आले मगरको निर्देशन र नबिन बिकको कोरिओग्राफीमा तयार भएको उक्त गितको भिडियोमा पूजा मगर, राज घलान, बिशाल लामा, राहुल बराइलिको अभिनय रहेको छ।

सुशिल डान्गीको छायांकन एवम् अच्युत बजगाइँको सम्पादन रहेको सो गितको भिडियोलाई दि पाल्म ग्रुपको अफिसियल युटुब च्यानल “दि पाल्म म्युजिक” मार्फत सार्वजनिक गरिएको छ।हेर्नुहोस् भिडियो:-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु