बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • “कपुरी क” बोलको गित सार्वजनिक !

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार १५:३०

    काठमाडौं १५ फागुन – सुजी बानियाको प्रस्तुति रहेको “कपुरी क” बोलको गित सार्वजनिक भएको छ। सुर्य माम्बा तमाङको शब्द एवम् संगित रहेको उक्त गितमा गायक सुर्य गुरुङ तथा गायिका सरिता राइको स्वर रहेको छ भने एरेन्जर वाङचु फ्युवा तमाङ, मास्टर/मिक्सिङ किशोर थापाको रहेको छ । राजेश आले मगरको निर्देशन र नबिन बिकको कोरिओग्राफीमा तयार भएको उक्त गितको भिडियोमा पूजा मगर, राज घलान, बिशाल लामा, राहुल बराइलिको अभिनय रहेको छ।

    सुशिल डान्गीको छायांकन एवम् अच्युत बजगाइँको सम्पादन रहेको सो गितको भिडियोलाई दि पाल्म ग्रुपको अफिसियल युटुब च्यानल “दि पाल्म म्युजिक” मार्फत सार्वजनिक गरिएको छ।हेर्नुहोस् भिडियो:-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु