• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    मोडल तथा गीतकार इन्दु दनुवार र सुरज लामिछानेको ‘सहारा’सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार २०:२१

    मोडल तथा गीतकार इन्दु दनुवार र सुरज लामिछानेको नयाँ म्युजिक भिडियो ‘सहारा’ एउटा छुट्टै प्रेम कथा सार्वजनिक गरिएको छ। प्रताप दासको सुमधुर स्वर रहेको गीतमा साचो माया जो सङ पनि हुन सक्छ चाहे उ अन्धो अपाङ्गनै किन नहोस अनि मायामा सहयोग अनि समर्पण एक्दम जरुरी हुन्छ र मायाले नै कसैको जीवनमा नयाँ मोड ल्याउन सक्छ भन्ने कुरालाइ कथाकार अनि निर्देशक सुरज लामिछानेले देखाउन खोजेका छन्।

    भिडियोमा निक्स शर्मा र इन्दु दनुवार फिचर्ड छन्। भिडियोमा कलाकार मोडेल रोशन बुढाथोकी, सुरेश देसार र यमुनाको पनि अभिनय रहेको छ। कोरियोग्राफर नारायण रिजाल , सिनेम्याटोग्राफर, ड्रोनमा मोहन कुमार झिल्लु , मेकअपमा सोनि राई , स्टिल क्यामरामा के बि नेपाली अनि कलर एडिटिङमा अनिल कुमार महर्जन रहेका छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु