पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

दमदार गीतको भिडियोमा अभिनेत्री आयुष्मा कार्कीको दमदार अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १९ गते, आईतवार १९:१५

काठमाडौं। आउंदैगरेको महान पर्व तिहारको अवसरमा “तिहार आयो” बोलको गीत सार्वजनिक भएको छ। मायाको मायाले बहुमुखी प्रतिभाका धनी अभिनेता तथा निर्देशक अमृतमान महर्जनको निर्देशनमा “तिहार आयो” बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

सरद कुमारी श्रेष्ठको शब्द–स्वर र शिशिर थापाको संगीत रहेको उक्त “तिहार आयो” बोलको दमदार गीतको भिडियोमा अभिनेत्री आयुष्मा कार्कीको दमदार अभिनय रहेको छ। साथमा पार्वती गिरी, सुदिश तामाङ, श्रीराम गिरी लगायतका कलाकारहरुको अभिनय छ।

सप्तरंगी टिका अनि भैलिनी आइन आँगन गीतमा मलिन तिहार नभइकन उज्यालो तिहारको परिकल्पना भएको भिडियोमा निर्देशक महर्जनले प्रलय मेहनत गरेको छ। निर्देशक महर्जनलाई कोरियोग्राफीमा सुरेश पाण्डेको साथ र सहयोग छ। नारायण जिसीले क्यामेरा अपरेटिङ गरेर सवै दृश्यलाई जस्ताको तस्तै खिचेर छर्लङ्गै देखाउने कार्य भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु