साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

“मिस एण्ड मिस्टर विश्वकर्मा २०१७ समपन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २० गते, बुधबार ०७:५०

गत साता जमलस्थित राष्ट्रियनाचघरमा “मिस एण्ड मिस्टर विश्वकर्मा २०१७” समपन्न भएको छ |

गएको साल मिस विश्वकर्मा मात्र आयोजना गरिएको परिवर्तन इभेन्ट हाउस ले यसपटक भने मिस एव मिस्टर बिश्वकर्मा एकैसाथ पहिलो पटक आयोजना गरेको हो | मुख्य निर्णायक बरिस्ठ गायक आनन्द कार्की एव अन्य निर्णायकहरुम क्रमश संचारकर्मी कृष्ण भट्टराई, अन्तराष्ट्रिय मेमोरी पावर ट्रेनर डा नवल पजियार, नेपाल टेलिभिजनको डेपुटी मेनेजर दिपक धिताल , क्यानका पूर्व टिम मेनेजर पुर्ण लामा निर्णायक मण्डल रहेको मिस एव मिस्टर बिश्वकर्मा २०१७ को ताज महिला तर्फ सोनिया विश्वकर्मा र पुरुष तर्फ सिमान्त बराइलीले पहिरन सफल भएका छन् | फर्स्ट रनर अप एव सेकेन्ड रनर अप नभएको सम्भवत पहिलो प्रतियोगीता हो |

अन्य उपाधिहरुमा महिला तर्फ मिस फोटोजेनिक निशा सुनार,बेस्ट ड्रेसमा बिनु विश्वकर्मा,मिस टेलेन्ट सुसमपन्ना रसाइली, मिस चर्मिंग रेजिना बिश्वकर्मा,मिस पपुलर सोनिया बिश्वकर्मा,मिस बेस्ट स्माइल खुश्बु बिश्वकर्मा,मिस बेस्ट स्किन सरिता रमदम,मिस क्याटवाक सोनिया बिश्वकर्माले हात पारेकी छन् भने पुरुषतर्फ मि फोटोजेनिक प्रलाद गजमेर मि पर्सनालिटि सिमान्त बराइली,मि टेलेन्ट सुरज बिश्वकर्मा,मि फ्रेन्डली कमल विश्वकर्माले हात पारे |

संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको यस प्रतियोगिताको प्रतियोगीहरूलाई सिंगार्ने काम ल्याशेस मेकअप स्टुडियोले गरेका थिए भने डिजाइन फ्लोरा बुटिक रहेको थियो तेसै गरि लुम्बिनी ज्वेल्लेर्स ले बिजेता हरु लाई चादी को ताज दियका थिए बिश्वोकर्मा समुदायको युवाहरूको आफ्नो कला सस्कृति एव पहिचान दिलाउन गरिएको यस कार्यक्रमको सफलताले अझ उत्साहित बनेको र यस प्रतियोगितामा बिश्वकर्मा हेल्पिङ ह्यान्ड अराउण्ड द वाेल्ड , बिश्वकर्मा समाज यु ऐ ई बिश्वकर्मा समाज कुबेत घतानी गुरुप अफ इन्भेसस्मेन्ट र बिश्वोकर्मा समाज कतार ले सहकार्य रहेको आयोजक सोनिया जि. आर ले बताइन |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु