दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ जोशमा विश्व कीर्तिमानी अभिनेता गौतम खाती अभिनित पिरतीको गीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार ९:४६

काठमाडौं। नेपाली  बिश्व कीर्तिमानी  एडभेन्चर स्टार एवम् अभिनेता गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विलकुलै नयाँ जोश तथा उमंगका साथमा नेपाली विश्व कीर्तिमानी अभिनेता गौतम खाती अभिनित पिरतीको गीत बोलको भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियोमा अभिनेता खातीलाई नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी छन्। यिनै एडभेन्चर स्टार खाती अभिनित यस गीतमा गायिका अस्मिता अधिकारी र बिर कुमार दत्तको गायन रहेको छ। अभिनाष थापाको शब्द र भिम बि. सि. को संगीत छ।

प्रेममय रोमाञ्चक कथावस्तू रहेको यो गीतको भिडियो रसुवा जिल्ला र काभ्रेको धुलिखेलमा छायांकन गरिएको हो। भिडियोको सुब्रतराज आर्चायले निर्देशन गरेको हुन्। निरा खाती ईन्टरटेनमेन्टले तयार पारेको भिडियो ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु